mopit.gov.np
Host.io Rank We use a propriety algorithim to rank the top 10M domain names. Download our domain rankings.
#20,182,361

Web

Discover top-level information for this domain.
Title
स्वागतम् | भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
Description
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेपाल सरकारको केन्द्रीय निकाय हो, जसले विभिन्न भौगोलिक र आर्थिक क्षेत्रहरूलाई राष्ट्रिय रणनीतिक यातायात सञ्जाल मार्फत जोडेर देशको आर्थिक र सामाजिक विकासलाई अभिवृद्धि गर्ने जिम्मेवारी लिएको छ। यस मन्त्रालयले नेपालमा पर्यटन, कृषि, विद्युतीय, औद्योगिक र अन्य क्षेत्रहरूसँग सम्बन्धित विभिन्न आर्थिक गतिविधि र परियोजनाहरूलाई समर्थन गर्न, देशका ग्रामीण क्षेत्रहरूलाई बजारसँग जोड्न जिम्मेवार छ। यसबाहेक, सडक, रेलमार्ग, जलमार्ग, सबवे, फ्लाईओभर र रोपवे, यातायात (हवाई यातायात बाहेक) र ट्रान्जिट व्यवस्थापन जस्ता भौतिक पूर्वाधारहरूको विकाससम्बन्धी योजना, नीति तथा कार्यक्रम तयार गर्नु, र यसको कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र निरीक्षण जस्ता कार्यहरु गर्नु यस मन्त्रालयको मुख्य भूमिका रहेको छ।
Facebook
Server
Apache
Copyright
मा सुरक्षित © 2024.

DNS

View domain name system records, including the A, AAAA, MX and NS records.
A
143.95.225.99 60 Domains
MX
mx1.nepal.gov.np. Domains
mx2.nepal.gov.np. Domains
NS
bagmati.nitc.gov.np. 2,874 Domains
koshi.nitc.gov.np. 2,874 Domains
mechi.nitc.gov.np. 2,874 Domains

Redirects

There are 0 domains which redirect to mopit.gov.np.